१५ समाचारहरू

अन्तरवार्ता

‘झुम्का बजारको सुरक्षामा प्रहरी र स्थानिय सरकार चुप लागेपनि हामी चुप लाग्दैनौँ’ 

- असार १८, २०७६, बुधबार, रामधुनी

सुनसरीको रामधुनी नगरपालिकाको मूख्य बजारक्षेत्रको रुपमा झुम्का बजारलाई लिने गरिन्छ । पछिल्लो समय बढ्दै गएको सहरीकरण र जनसङ्ख्या बृद्धिका कारण जताततै सुरक्षा चुनौति बढ्दै गएको छ । केहि समययता झुम्का बजारक्षेत्रमा पढिरहेको चोरीका घट्नाले प्रहरीको सुरक्षा र उद्योग बाणिज्य संघको भुमिका माथि नै प्रश्न उठ्न थालेको छ । यो अबस्थामा...

कोसी बाढीपीडितका समस्या समाधानमा स्थानीय सरकार चुप लागेर बस्दैन

- जेठ १५, २०७६, बुधबार, रामधुनी

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल सँग खबरबिटका शिशिर भट्टराईले गरेको कुराकानीको संपादित अंश यसप्रकार छ । नँया आर्थिक वर्ष सुरु हुन अब केही समय मात्र बाँकी छ । यो आर्थिक वर्षमा कस्तो बजेट आउँछ ? नतिजामुखि बजेट आउँछ । हामी कार्यन्वयन हुने खालको र जनताले स्वागत गर्ने खालको बजेट ल्याउने...

जेसिजको कार्यक्रममा सबै सदस्यको सक्रिय सहभागिता नहुनु बिडम्बना : अध्यक्ष कार्की

- बैशाख १३, २०७६, शुक्रबार, रामधुनी

युवा पुस्तामा ब्यक्तित्व र नेतृत्व बिकासका लागि सन् १९१४ मा अमेरीकामा स्थापना भएको जेसिज एउटा अन्तराष्ट्रिय सामाजिक संस्था हो । जसलाई १९६५ मा डा. भेषबहादुर थापाले नेपालमा स्थापना गरेको हुन् । त्यसपछाडि नेपाल भित्रका बिभिन्न ठाउँमा जेसिज स्थापना हुँदै गयो । र झुम्कामा पनि जेसिजको आवश्यकता महसुस हुन थाल्यो ।...

नेपालमा कलाकारितालाई पनि आफन्तवादले छोडेन : कलाकार राई

- बैशाख ९, २०७६, सोमबार, रामधुनी

ग्रामिण क्षेत्रमा कलाकारिताका लागि निकै संघर्ष गरेर अहिले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ह्वाट्स द फ्लपमा कलाकार सन्दिप क्षेत्रीका साथमा अभिनय गर्दै आएका सुनसरीको बराहक्षेत्र ७ निवासी उदयमान कलाकार सुहाङ कुलुङ राईसँगको कुराकानी : १. कहिलेबाट कलाकारिता तिर लाग्नुभो ? सानैबाट कलाकारितामा रुचि थियो र भन्नुपर्दा अप्रत्यक्ष रुपमा त म ०५७...

‘जनप्रतिनिधिले रामधुनीको शिक्षा क्षेत्र सुधार्न महत्वपुर्ण भूमिका खेल्नुहुन्छ भन्ने आशा छ’

- चैत्र २६, २०७५, मंगलबार, रामधुनी

रामधुनी नगरपालिका वडा नं १ स्थित भासि माद्यामिक विद्यालय रामधुनीको निकै पुरानो विद्यालय हो । यसले झुम्का क्षेत्रको शिक्षा विकासमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ । तर पछिल्लो समय निजि विद्यालय प्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्न थालेसँगै यो विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । यसबाट विद्यालयमा केही चुनौतिहरु...

प्रतिस्पर्धा नहुँदा झुम्का बजार छाडेर ग्राहक बाहिर जान्छन् : गणेश राउत, व्यवसायी

- चैत्र ८, २०७५, शुक्रबार, रामधुनी

तपाईले कति लागतमा यो ब्यवसाय सञ्चालन गर्नु भएको हो ? सुरुमा लगभग ६० लाखको लागतमा ब्यवसाय सुरु गरेको हो । ब्यवसाय सञ्चालनको क्रममा अहिले त्यो लागत केहि मात्रमा बृद्धि भएको छ । झुम्कामा ब्यवसाय गर्दा कत्तिको प्रतिस्पर्धा पाउनुहुन्छ ? स्वभाविक रुपमा ब्यवसायममा प्रतिस्पर्धा हुन्छ नै । तर झुम्कामा जति प्रतिस्पर्धा...

सघंर्ष र अनुभवका आधारमा काम गरिरहेको छु, थाकेको छैन : रामनारायण चौधरी, वडाध्यक्ष रामधुनी २

- चैत्र ६, २०७५, बुधबार, रामधुनी

रामधुनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष रामनारायण चौधरी सँगको कुराकानिको संम्पादित अंश : तपाईलाई वडाको नेतृत्व गर्न पाउँदा कस्तो अनुभव भएको छ ? आफ्नै गाउँठाउँको नेत्तृत्व गर्ने अवसर ज्यादै सुनौलो हो । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि यो वडाको पहिलो वडा अध्यक्ष हुन पाएको छु, यसबाट म उत्साहित भएको...

सानो व्यापारिक क्षेत्र र तीब्र प्रतिस्पर्धाका कारण समस्या छ : कैलाश पञ्चरिया, युवा व्यवसायी

- चैत्र ५, २०७५, मंगलबार, रामधुनी

कैलाश पञ्चरिया लामो समयदेखि व्यवसायमा आवद्ध छन् । समाजमा व्यवसायको माध्यमबाट पनि सेवा दिन सकिन्छ भन्ने उद्देश्यले रामधुनीको व्यस्त बजार झुम्कामा लामो समयदेखि कुबेर सपिङ सेन्टर सञ्चालन गरिरहेका छन् । साथै उनको सो सेन्टरबाट धेरैजना स्थानीय युवायुवतीले रोजगारी समेत पाएका छन् । विकास हुँदै गरेको रामधुनी र बजारको केन्द्रको रुपमा...

हेर्दा ठूलो बजेट जस्तो लाग्छ तर अवस्था असहज छ : निलम खनाल, बराहक्षेत्र प्रमुख

- फाल्गुन ३०, २०७५, बिहिबार, बराहक्षेत्र

बराहक्षेत्र नगरपालिका सुनसरीको उत्तरपश्चिम क्षेत्रमा रहेको कान्छो नगरपालिका हो । जनसंख्या र क्षेत्रफल समेत निकै रहेको सो नगरपालिकामा प्रमुख धार्मिक स्थल बराहक्षेत्र मन्दिर रहेको छ । स्थानीय तथा विभिन्न देशका भत्तजनहरु समेत सो क्षेत्रमा आउँछन् । नगरक्षेत्रमा विकास निर्माणका काम भइरहेको छ । सम्भावना र चुनौति उत्तिकै रहेको सो नगरपालिकामा...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।